![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjAEMHEZs5x9rp98Fo-qoVoovjD7nL4SLs222m9-MafbR7zVZ5QlKnEjqPz884U7vqa2blmzM2iz2X5HWNbnj4_ehpaRSFSIm3efI3ZpmoH61-EanbQOOB8zoCiPBOvFdsugD9Myxb9qSs/s320/mantra11.jpg)
बज्रगुरु देव डाकीनी हुं । गुरु यीदाम र डाकीनीलाई बन्दना
म, स्वास्नी मानीस येसे सोग्याल, बाह्य, गुह्य र गोप्य मण्डलाहरु .अर्पण गरेर भने "ओ आचार्य पद्मसंभव हजुरले हामी यस हिमाली भेगका मानिसहरुप्रति हालसम्म कसैले राख्न नसकेको र भविष्यमा पनि कसैले राख्न नसक्ने दयाभाव राख्नुभएको छ जसबाट हाम्रो यो जुनी र भविष्यको जुनी लाई समेत धेरै फाईदा पुगेको छ । हजुरले अभ्यासहरुको सार तत्व पनि दिनुभएको छ जसलाई भविष्यमा अभ्यास गर्न सकिने छ । भविष्यका सन्ततिहरु द्विबिधामा परेका, दिग्भ्रमीत र बिक्षिप्त भएर पवित्र बुद्धधर्मबारे नकारात्मक बिचार राख्ने खालका हुनेछन् । बिषेश गरेर निर्विकल्प र पवित्र गोप्य मन्त्रको शिक्षाहरुलाई घृणा गर्ने खालका हुनेछन् । यस्तो बेला रोग ब्याधी, भोकमरी र शसस्त्र लर्डाई झगडा यी तिन चिजहरुले प्राणीमात्रलाई जकड्ने छ । बिषेश गरेर भारत, चिन, तिब्बत र मंगोलीयालाई कमिलाको गोलालाई झै नष्ट पारिने छ । त्यो समय मानिसहरुको लागी ज्यादै नै खराब समय हुनेछ । यस्तो अवश्थामा गरिनुपर्ने रोकथामको अनेकौं उपायहरुबारे शिक्षा दिई सकिएको भए पनि भविष्यका सन्ततिहरुले शक्तिशाली अवरोधहरुको सामना गर्नु पर्ने छ । त्यस समयमा मानिसलाई तहस नहस पारिने छ । उनीहरुसंग त्यस्तो समयबाट मुक्ति हुने सबै उपायहरु हुने छैन र त्यस्तो समयलाई हटाउन धेरै कठिनाई हुनेछ । त्यस्तो समयमा बज्रगुरु मन्त्रको गुरु साधना गरेर के फाईदा छ - कृपया भविष्यको पथभ्रष्ट भएका सन्ततिको लागी बताईदिनुहोस'' उहांले यसरी गुरु पद्मसम्भवलाई अनुरोध गर्नुभयो ।
त्यसपछि महान गुरु पद्मसंभवले भन्नुभयो "ओ आस्थावान केटी तिमीले भनेको कुराहरु सोह्रैआना सत्य हो । भविष्यको त्यस्तो समयमा मैले सम्पूर्ण प्राणीमात्रको भलाईको लागी अवश्य केहीगर्ने छु । मैले जल नीधि, भू नीधि, चट्टान नीधि र आकाश नीधि को रुपमा भविष्यमा पबित्र बुद्ध धर्मको रक्षाको लागी अनेकौ निर्देशन र साधनाका नीधिहरु लुकाएर राखेको छु । तर त्यस्तो खराब समयमा मैले भविष्यबाणी गरेको मानिसहरुका लागी ती नीधिहरु फेलापार्ने उपाय कौशल र शुभ र्साईतहरु पुर्याउन कठिनाई हुने छ । त्यो अवस्था प्राणीमात्रको सद्गुणको गिर्दो अवस्थाको संकेत पनि हो । जे होस्, त्यस्तो समयमा कुनै शुद्ध समयको योगी वा चोखो प्रतिज्ञा भएको भिक्षु वा भिक्षुणी वा कुनै धर्मात्मा वा योग्य महिलाले बज्रगुरु मन्त्र लाई कुनै पवित्र स्थलमा, कुनै गुम्बामा, कुनै अग्लो डांडाको टुप्पामा, कुनै ठुलो नदी किनारमा, कुनै भुतप्रेत र आत्माहरुले दुख दिने स्थानमा एक सय पटक, एक हजार पटक, एक लाख पटक, एक करोड पटक, एक अरब पटक वा जति सम्म सकिन्छ जप गर्नाले अकल्पनिय फाईदा पुग्न जान्छ । सबै रोग ब्याधी, भोकमरी, झै झगडा समाप्त हुने छ । किशानहरुको बाली नाली सप्रन्छ, गाई बस्तु निरोगी हुन्छ । खडेरी समाप्त हुन्छ । मन्त्र जपिएको क्षेत्रमा जताततै खराब तत्वहरुको नाश भई शुभ समय आउंदछ । यस जुनी, अर्को जुनी र भार्दो मा समेत म संग बारम्बार भेट भैरहन्छ । सबै भन्दा असल अभ्यास गर्नेको म संग बास्तवीक रुपमा भेट हुन्छ । मध्यममा मेरो दर्शन पाउने छ र कम्तीमा पनि मलाई सपनामा भेट्ने छ । बज्रगुरु मन्त्र उच्चारण गर्नाले निश्चयनै स्तर र पथ प्राप्त हुने छ र निसंदेह नै ङयावलिङमा पुरुष वा महिला बिद्याधर हुनेछ ।बज्रगुरु मन्त्र एक दिनमा नबिर्सी एकसय पटक उच्चारण गरेमा उ आकर्ष रुपको हुने छ र बिना कुनै कठिनाई धनसम्पत्ती र सुख आर्जन गर्ने छ ।
बज्रगुरु मन्त्र एक हजार वा दश हजार पटक उच्चारण गरेमा प्रभावशाली हुनेछ र उसले आफ्नो प्रभावले अरुलाई पराजित गर्नेछ । उसको आशिर्वाद र दक्षता निर्वाध हुनेछ ।बज्रगुरु मन्त्र एकलाख वा एक करोड पटक उच्चारण गरेमा उसले तिनवटै संसारलाई आकषिर्त गर्नेछ र आफ्नो ज्योतिर्मय प्रकाशले तिन वटा भवलाई पराजित गर्ने छ र भगवान र राक्षसलाई आफ्नो सेवक बनाउने छ । बिना कुनै बाधा उसले चार प्रकारको कार्यदक्षता मध्ये कुनै कार्य दक्षता सजिलै निर्वाह गर्ने छ । प्राणीमात्रको भलाईको लागी जसरी चाहन्छ त्यसरी नै जति चाहे पनि काम गर्न सक्ने छ ।बज्रगुरु मन्त्र ३ करोड वा ७ करोड पटक जप गरेमा उ तिन कालको बुद्धहरुबाट कहिल्यै छुटाउन नसकिने हुनेछ । म संग कहिल्यै नछुटने हुनेछ र आठ स्तरको देव र आत्माहरुले उसको आज्ञा मान्ने छ । उनीहरुले उसको वाक्यहरुको प्रशंशा गर्ने र उसले दिएको आज्ञाअनुशार गर्ने छ । सबैभन्दा असल अभ्यास गर्नेले इन्द्रेनी शरीर (Rainbow Body)प्राप्त गर्ने छ । -(यस्तो शरीर प्राप्त गर्दा शरीरको हाड र मासु इन्द्रेणीमा बिलय हुन्छ र नङ र मासु मात्र यस धरतीमा रहन्छ ) मध्यम स्तरको अभ्यासकर्ताले मृत्यु प्रकाशलाई एक आमाले बच्चालाई भेटे झै गरि भेटने छ । निम्न स्तरको अभ्यासकर्ताले समेत मलाई बर्दोमा भेट्ने छ । र भार्दोमा देखापर्ने अवस्थाबाट मुक्त हुनेछ । उसको जन्म ङयावलिङमा हुने छ र प्राणीमात्रको भलाईको लागी असिमीत कार्य गर्ने छ ।

"ओ महान गुरु दयापुर्ववक बज्रगुरु मन्त्र उच्चारणको फाईदाहरु र बज्रगुरु मन्त्रको शक्ति वर्णन गरिदीनु भयो । तर भविष्यको प्राणीहरुको फाईदाको लागी यद्यपी बज्रगुरु मन्त्रको प्रत्येक शब्दांशको फाईदा र शक्ति असीमीत छ, कृपया तिनीहरुलाई छोटकरीमा बताईदिनुहोस । "त्यसपछि महान गुरुले भन्नु भयो "त्यसो भए हे भद्र केटी बज्रगुरु मन्त्र मेरो मन्त्रको सार मात्र होईन । यो चार प्रकारको यिदाम, नौ यान, चौरासी हजार धर्म निर्देशन इत्यादीको जीवन सार तत्व पनि हो । यस मन्त्रमा तिन समयको सबै बुद्धहरुको सार तत्व र गुरुहरु, यीदामहरु, डाकीनीहरु र धर्मपालाहरु आदी पनि समावेश छन् । म तिनीहरु किन समावेश छ भन्ने बारे ब्याख्या गर्ने छु । त्यसकारण ध्यान दिएर सुन र यसलाई सम्झ । उच्चारण गर । लेख र भविष्यका प्राणीहरुलाई देखाउ । "ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ ओम आ हु शरीर मन र बचनको सर्वोच्च सारतत्व हो बज्र - बज्र परिवारको सर्वोच्च सार तत्व होगुरु - गुरु रत्न परिवारको सर्वोच्च सार तत्व होपद्म - पद्म परिवारको सर्वोच्च सार तत्व होसिद्धी - कार्यदक्षता परिवारको सर्वोच्च सार तत्व होहु सिद्धी सुगत परिवारको सर्वोच्च सार तत्व हो ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ओम पन्च बुद्ध परिवार हो, सम्भोगकाय होआ धर्मकाया, अपरिवर्तनीय पूर्ण सिद्धी होहु निर्माणकाय, गुरुसामु सम्पूर्णता होबज्र हेरुका देवको सभाको सम्पूर्णता होगुरु बिद्याधर देव सभाको सम्पूर्णता होपद्म डाकिनी र सुङद्रो देवसभाको सम्पूर्णता होसिद्धी सबै धर्मपालको जीवन शक्ति हो ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ओम आ हु तिन तहको तन्त्रको जीवन शक्ति होबज्र विनय र सुत्रपिटक दुइको जीवन शक्ति होगुरु अभिधर्म र कृया दुइको जीवन शक्ति होपद्म उप र योग दुइको जीवन शक्ति होसिद्धी महा र अनु दुइको जीवन शक्ति होहु महान सम्पूर्णता अति योगको जीवन शक्ति हो
ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ओम आ हुले तिनवटा बिषहरुको धमिलोपनलाई हटाउंछ बज्रले घृणाको धमिलोपनलाई हटाउंछगुरुले घमण्डको धमिलोपनलाई हटाउंछपद्मले आकांक्षाको धमिलोपनलाई हटाउंछसिद्धीले इष्याको धमिलोपनलाई हटाउंछहुले क्लेशको धमिलोपनलाई हटाउंछ ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ओम आ हुबाट धर्मकाया, सम्भोगकाया र निर्माणकाया प्राप्त हुन्छ ।बज्रबाट एना जस्तै सफा बिद्या प्राप्त हुन्छगुरुबाट समताको बिद्या प्राप्त हुन्छ पद्मबाट भेदपूर्ण बिद्या प्राप्त हुन्छ सिद्धीबाट सम्पूर्णताको बिद्या प्राप्त हुन्छ हु बाट सबै बिद्या प्राप्त हुन्छ ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ओम आहुले देव, दानव र मानवलाई तह लगाउंदछबज्रले गर्न्धर्व र अग्नी दानवलाई पराजीत गर्दछगुरुले यम र राक्षस दानवलाई पराजीत गर्दछपद्मले बरुण र वायु दानवलाई पराजीत गर्दछसिद्धीले यक्ष र इन्द्र दानवलाई पराजीत गर्दछहुले ग्रह र भुमी आत्मा दानवलाई पराजीत गर्दछ ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ओम आ हु द्वारा ६ वटा पारमीताहरु प्राप्त हुन्छन्
बज्रले सबैलाई शान्त गर्ने कार्यदक्षता प्राप्त हुन्छ गुरुले सबै सबै बृद्धीहुने कार्यदक्षता प्राप्त हुन्छपद्मले सबैलाई चुम्बकले जस्तै आकर्षण गर्ने कार्यदक्षता प्राप्त हुन्छ सिद्धी सबै कार्यदक्षताको कार्यदक्षता प्राप्त हुन्छ हु सबै भयानक कार्यदक्षता प्राप्त हुन्छ ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ओम आ हु ले बोन्पो र भिक्षुहरुको कालो जादुहरुलाई नष्ट गर्दछबज्रले बिद्या देवहरुको कालो जादुहरुलाई नष्ट गर्दछगुरुले आठ तहको देव र आत्माहरुको कालो जादुहरुलाई नष्ट गर्दछपद्मले संसारीक देव र आत्माहरुको कालो जादुहरुलाई नष्ट गर्दछसिद्धीले नाग र पृथ्वीको आत्माहरुको कालो जादुहरुलाई नष्ट गर्दछहु ले देव, असुर र मानवको कालो जादुहरुलाई नष्ट गर्दछ ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ओम आ हु ले तिन प्रकारको बिषहरुको सेनालाई नष्ट पारीदिन्छ बज्रले घृणाको सेनालाई नष्ट पारीदिन्छ गुरुले घमण्डको सेनालाई नष्ट पारीदिन्छ पद्मले आकांक्षाको सेनालाई नष्ट पारीदिन्छ सिद्धीले इष्र्याको सेनालाई नष्ट पारीदिन्छ हु ले देव, असुर र मानवको सेनालाई नष्ट पारीदिन्छ ओम आ हु द्वारा शरीर, मन र बचनको सिद्धी प्राप्त हुन्छबज्र द्वारा शान्तिमय र क्रोध देवहरुको सिद्धी प्राप्त हुन्छगुरु द्वारा गुरु बिद्याधरको महान सिद्धी सिद्धी प्राप्त हुन्छपद्म द्वारा डाकीनी र धर्मपालको सिद्धी प्राप्त हुन्छसिद्धी द्वारा सर्वोच्च तथा साधारण सिद्धी प्राप्त हुन्छहु द्वारा आफुले चाहेको जुनसुकै सिद्धी प्राप्त हुन्छ ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ओ आ हुले अद्वितिय सुध्दभूमीमा पुराउंदछबज्रले पूर्वको गोमा सुध्दभूमीमा पुराउंदछगुरुले दक्षिणको पाल्देन सुध्दभूमीमा पुराउंदछपद्मले पश्चिमको डेचेन सुध्द भूमीमा पुराउंदछसिद्धीले उत्तरको लेराव सुध्दभूमीमा पुराउंदछहुले बिच भागको योमो सुध्दभूमीमा पुराउंदछ
ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ओ आ हु ले त्रिकाय बिद्याधर प्राप्त हुन्छबज्रले भुमिमा बास गर्ने बिद्याधर प्राप्त हुन्छगुरुले जीवनकाल शक्तीको बिद्याधर प्राप्त हुन्छपद्मले महामुद्रा बिद्याधर प्राप्त हुन्छसिद्धीले स्वेच्छा बिद्याधर प्राप्त हुन्छहु ले पूर्ण परिपक्व बिद्याधर प्राप्त हुन्छ एक पटक बज्रगुरु मन्त्र उच्चारण गर्दा प्राप्तहुने पुण्य प्राप्त भएमा त्यसलाई धान्न यो संसार सानो हुनेछ । निश्चय पनि जसले बज्रगुरु मन्त्र देख्दछ, सुन्दछ वा कण्ठस्त पार्दछ उ बिद्याधर स्तरमा स्थापित हुनेछ । बज्रगुरु मन्त्रको ग्यारेन्टीको लागी मैले भने अनुशारको फल प्राप्त नभएमा म पद्मसंभवले सारा प्राणीलाई धोका दिएको सरह हुने छ । तर निश्चय पनि मैले कसैलाई पनि धोका दिने छैन । त्यसकारण मैले आज्ञा दिएजस्तै गरि अभ्यास गर । कहिल्यै नअस्ताउने बिजय ध्वजा पताका माथी यस बज्रगुरु मन्त्रलाई राख यसलाई हावा चल्दा, हावाले हान्दा प्राणीहरुको मुक्ती हुनेछ । यसमा कुनै शंका छैन । अथवा यस बज्रगुरु मन्त्रलाई एउटा काठको टुक्रा वा ढुङ्गाको छेउमा लेखेर सडक छेउमा सजाएर राख यसलाई देख्दा खेरी मात्र पनि देख्ने प्राणीहरुको रोग ब्याधा, दुरात्मा र बाधा ब्यवधानहरु .हटेर जाने छ । यसले त्यस क्षेत्रका आत्मा र भुतप्रेतहरुको कृयाकलापलाई रोकिदिन्छ । यसलाई सुनौलो र गाढा निलो कपडामा लेखेर त्यसलाई पहिरिएमा भुतप्रेत, आत्माहरुले तिमीलाई हानी नोक्सानी पुराउन सक्तैन । जब तिम्रो मृत्यु हुन्छ, लास स्रगै यसलाई जलाएमार् इन्द्रेणी देखा पर्ने छ र सुखावतीमा तिम्रो जन्म हुने छ । यसलाई लेखेर पढेको पुण्य असिमीत छ । भविष्यको प्राणीहरुको भलाईको लागी मैले यो भनेको हु र यसलाई लुकाएर राखेको छु ।असल कर्म भएको भाग्यमानी ब्यक्तिले यसलाई फेला पारोस
समय ग्या ग्या ग्याभ्रष्ट दृष्टीकोण भएको ब्यक्तिबाट यसलाई गोप्य राख्नुग्या ग्या ग्यातिनीहरुको लागी जो समय संग छन्ग्या ग्या ग्या

No comments:
Post a Comment